बदलिँदै टुँडिखेल– दुबो रोप्न धमाधम हुँदै 'लेभलिङ', यस्तो छ योजना
▸ यस स्टोरीको अंश: सञ्चार माध्यमलाई निमोठ्न खोजेको भन्दै पत्रकार महासंघसहितका संगठन आन्दोलनमा
वर्षौंदेखि उत्सव, खेलकुद र जनभावनाको साक्षी बनेको टुँडिखेल अहिले नयाँ स्वरूपमा देखिन थालेको छ । राजधानीको यही ऐतिहासिक खुला क्षेत्रलाई थप व्यवस्थित, हरियालीयुक्त र नागरिकमैत्री बनाउने लक्ष्यसहित काठमाडौं महानगरपालिकाले ग्रिनरी पार्क निर्माणको काम अघि बढाएको हो । सैनिक मञ्चको दक्षिणपट्टि रहेको खुला मैदान अहिले निर्माण गतिविधिले व्यस्त देखिन्छ । डोजर, हेभी इक्विपमेन्ट र कामदारहरूको चहलपहलबीच जमिन सम्याउने काम तीव्र गतिमा भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित