नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

यस स्टोरीको अंश: गण्डकी मुख्यमन्त्री पाण्डे भन्छन्: नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ
nagariknews.nagariknetwork.com · 3 दिन अघि

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताएका छन्। गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित समसामयिक भूराजनीतिक विषयक अन्तर्क्रियामा बोल्दै उनले राष्ट्रिय हितको संरक्षणका लागि सम्पूर्ण नेपाली एकताबद्ध हुनु अपरिहार्य रहेकोमा जोड दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू