‘मगर सङ्ग्रहालय’ नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम

यस स्टोरीको अंश: वन्यजन्तुको त्रासले चुरे बस्ती उजाडिँदै, सेवा सुविधाको अभावमा स्थानीय विस्थापित
nepaltvonline.com · 3 दिन अघि

अन्नपूर्ण गाउँपालिका–४ मा रहेको लेकगाउँलाई ‘मगर सङ्ग्रहालय’ को पहिचान दिइएको छ। करिब एक सय परिवारको बसोबास रहेको यो गाउँमा सबै मगर समुदायका छन्। परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले यस बस्तीलाई ‘मगर म्युजियम’ भनिएको हो। संस्कृतिसँगै लेकगाउँ प्राकृतिक रूपमा सुन्दर र रमणीय छ, जसको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्णलगायत हिमाल छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू