पोखराको पृथ्वीचोकमा सरकारी जग्गा कब्जा गरी बनाइएका भवनमाथि डोजर चल्यो

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका ९ संरचनामा डोजर चलाइयो
www.diyopost.com · 1 दिन अघि

पोखराको पृथ्वीचोक क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठन र सामाजिक संघसंस्थाका भवनमा डोजर चलाइएको छ। बिहीबार पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले संयुक्त रूपमा अभियान सञ्चालन गर्दै ९ वटा संरचना हटाउन थालेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू