हेटौंडा–५ मा पनि चल्यो डोजर, स्थानीय आक्रोशित

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले पृथ्वीचोकका अतिक्रमित संरचनामा डोजर चलायो
kendrabindu.com · 11 घण्टा अघि

हेटौंडा उपमहानगरपालिका–५ क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका घरटहरा हटाउने क्रममा शुक्रबार डोजर प्रयोग गरिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत उपमहानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । नगर प्रशासनले सडक विस्तार, नाला व्यवस्थापन तथा सार्वजनिक उपयोगका लागि आवश्यक जग्गा खाली गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको स्पष्ट पारेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू