राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न
▸ यस स्टोरीको अंश: विज्ञापन नीतिका कारण आर्थिक गणनाको प्रचारमा समस्या: राष्ट्रिय तथ्याङ्क कार्यालय
राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ मा हाल सम्म ८७ दशमलव शून्य आठ प्रतिशत गणना सम्पन्न भएको छ । थापाथलीस्थित कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत गणनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›