राष्ट्रिय आर्थिक गणनामा तीव्रता
▸ यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक गणनाका लागि सम्झौता
राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय आर्थिक गणना-२०८२ अन्तर्गत हालसम्म आठ लाख ३१ हजारभन्दा बढी आर्थिक प्रतिष्ठानको गणना सम्पन्न गरेको जनाएको छ । यसपटक करिब १४ लाख प्रतिष्ठान समेट्ने लक्ष्य राखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यावसायिक क्षेत्रका तथ्यांक विकास, व्यवस्थापन तथा राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›