दोस्रो आर्थिक गणना: वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

यस स्टोरीको अंश: दोस्रो आर्थिक गणना: वैशाख मसान्तसम्म ४९% कार्यप्रगति भएको राष्ट्रिय तथ्याङ्क कार्यालयको भनाइ
prasashan.com · 1 हप्ता अघि

राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति भएको जनाएको छ। देशभर सात लाख १२ हजार व्यावसायिक प्रतिष्ठानको विवरण संकलन गरिएको छ। मुलुकको आर्थिक गतिविधि प्रस्तुत गर्ने र राष्ट्रिय आर्थिक नीति निर्माणमा आधार प्रदान गर्ने उद्देश्यले यो गणना गरिएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू