रुसी कम्युनिष्ट नेताहरूसँग भेटवार्ता गरी स्वदेश फर्किए पूर्वप्रधानमन्त्री नेपाल

यस स्टोरीको अंश: पूर्वप्रधानमन्त्री नेपाल रुसी कम्युनिष्ट नेताहरूसँग भेटवार्ता गरी स्वदेश फिर्ता
www.drishtinews.com · 1 दिन अघि

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन् । रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनी जेठ ९ गते सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गरेका थिए । सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै पूर्वप्रधानमन्त्री नेपालले विश्व परिवेशमा कम्युनिष्ट सिद्धान्तको लोकप्रियता र त्यसका चुनौतीहरूबारे सम्बोधन गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू