नेकपा सहसंयोजक नेपालसहितको टोली मस्कोमा

यस स्टोरीको अंश: पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस प्रस्थान, अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी
baahrakhari.com · 5 दिन अघि

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालसहितको टोली रुसको राजधानी मस्को पुगेको छ । कम्युनिस्ट पार्टी अफ रसियन फेडेरेसनद्वारा आयोजित फोरममा सहभागी हुन चार सदस्यीय नेपाली टोली मस्को पुगेको हो । सहसंयोजक नेपालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल मस्को पुगेको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू