मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

यस स्टोरीको अंश: मानव बेचबिखनमा संलग्न दुई भारतीय नागरिक पक्राउ, एक बालिकाको उद्धार
lokaantar.com · 5 दिन अघि

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ललितपुर महानगरपालिका–१४ खुमलटार बस्ने एक बालिकालाई फकाई भारतको दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा पीडित बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू