भारतको विहारबाट ६ नेपाली किशोर किशोरीको उद्धार

यस स्टोरीको अंश: भारतको बिहारबाट ६ नेपाली किशोर किशोरीको उद्धार
www.globalaawaj.com · 1 हप्ता अघि

राम्रो रोजगारीको प्रलोभनमा पारेर भारतको बिहार लगिएका १४ देखि १७ वर्ष उमेर समूहका ६ जना नेपाली किशोरकिशोरीको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दुताबासका अनुसार उद्धार गरिएकामध्ये ३ जना बालक र ३ जना बालिका रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू