ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ : बिराटनगर किंग्स र नेपाल सुपर लिग अभियानलाई सिर्जनात्मकता र प्रभावका लागि अन्तर्राष्ट्रिय मान्यता
▸ यस स्टोरीको अंश: भी-चित्रले खेलकुद मार्केटिङमा दुई स्वर्ण पदक जित्यो
भी-चित्र प्रा. लि. ले गत ३० अप्रिल २०२६ मा भारतको गोरेगाउँ इस्टस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीमा आयोजित १५औं ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा थप दुई स्वर्ण पुरस्कार जित्न सफल भएको छ। एजेन्सीले बिराटनगर किंग्स NPL सिजन २ को सामाजिक सञ्जाल अभियान तथा नेपाल सुपर लिग सिजन ३ को इभेन्ट व्यवस्थापनमा गरेको उत्कृष्ट कार्यका लागि उक्त सम्मान प्राप्त गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›