बागलुङमा प्रजनन स्वास्थ्य समस्या बढ्दो, समयमै परीक्षण गर्न आग्रह

यस स्टोरीको अंश: अफिनले अर्थमन्त्रीलाई भेटेर स्वास्थ्य उपकरणमा कर सहुलियत माग्यो
gorkhapatraonline.com · 1 हप्ता अघि

समयमै पहिचान हुन नसक्दा बागलुङमा प्रजननसम्बन्धी स्वास्थ्य समस्या जटिल बन्ने गरेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जनचेतनाको कमीका कारण निसीखोला, तमानखोला र ढोरपाटन क्षेत्रमा प्रजनन स्वास्थ्य समस्या बढ्दै गएको बताए । आङ खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा अब्स्टेट्रिक फिस्टुला जस्ता रोगको लक्षण, पहिचान र उपचारबारे जानकारी दिइएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू