स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविरमा ४ सयभन्दाबढीलाई सेवा
▸ यस स्टोरीको अंश: मायोपियाविरुद्ध जनचेतना फैलाउन दृष्टि आईद्वारा तीन शहरमा र्याली
महिलाहरूमा बढ्दै गएको जटिल स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै मिर्चेया नगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविरमा ४ सयभन्दा बढी महिलाको उत्साहजनक सहभागिता देखिएको छ। ३० वर्षदेखि ६० वर्षसम्मका महिलालाई लक्षित गरी आयोजना गरिएको शिविरमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या, Obstetric Fistula (प्रसूति फिस्टुला) तथा बाझोपन सम्बन्धी निःशुल्क परीक्षण, परामर्श र स्क्रिनिङ सेवा प्रदान गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित