बुटवलमा स्तन र पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद
▸ यस स्टोरीको अंश: पश्चिम तराईका ६ जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहरको चेतावनी
बुटवलमा सीएफसी हेल्थ सोलुसन प्रा.लि. र भारतको नयाँ दिल्लीमा रहेको बीएलके म्याक्स अस्पतालको सहकार्यमा महिलाहरूमा हुने स्तन र पाठेघरसम्बन्धी क्यान्सरका कारण, पहिचान र उपचारका विषयमा स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । बीएलके म्याक्स अस्पतालका सर्जिकल अन्कोलोजी विभागका डाइरेक्टर डाक्टर प्रान्जल कुलश्रेष्ठले क्यान्सरको रोकथाम, प्रारम्भिक निदान, उपचार विधि र पद्धतिका विषयमा सहजीकरण गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›