उपत्यका प्रहरी कार्यालयका डीआईजी र ट्राफिक प्रहरी प्रमुख पुरस्कृत

यस स्टोरीको अंश: सरकारी कर्मचारीको तलब २७-५६% सम्म बढाउन सिफारिस
www.pardafas.com · 5 दिन अघि

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारी र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयले उनीहरूलाई उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै सम्मान तथा पुरस्कृत गरेको हो। डीआईजी अधिकारीले शान्ति सुरक्षा कायम गर्न र ट्राफिक प्रहरी प्रमुख अधिकारीले ट्राफिक व्यवस्थापन सुधारमा उल्लेखनीय भूमिका खेलेको जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू