प्रेमको नयाँ परिभाषा बोकेको फिल्म ‘काजी’ प्रदर्शनमा

यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
www.onlinepana.com · 6 दिन अघि

नेपाली फिल्म काजी आजदेखि देशभर प्रदर्शनमा आएको छ । विशुद्ध प्रेमकथामा आधारित उक्त फिल्मले नयाँ पुस्तालाई प्रेमको महत्व र समर्पणको भावना बुझाउने विश्वास निर्माण पक्षले लिएको छ । फिल्मका निर्देशक लक्ष्मण रिजालले ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा नभई प्रेमको गहिरो अनुभूतिमा आधारित फिल्म भएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू