एक वर्षमा सरकारले गर्यो ४७ अर्ब बजेट रकमान्तर, ४० प्रतिशत असारमा
▸ यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ६०% बजेट खर्च, पुँजीगत खर्च २८% मात्र
सरकारले गत आर्थिक वर्ष २०८१/८२ को कुल बजेटमध्ये ४६ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ रकमान्तर गरेको छ । कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेटमध्ये २.५१ प्रतिशत रकम कार्यक्रम संशोधन र रकमान्तरमार्फत खर्च गरेको महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । सरकारले आर्थिक वर्षको अन्त्यतिर रकमान्तर गर्ने प्रवृत्ति गत वर्ष पनि उच्च देखिएको प्रतिवेदनमा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›