दस महिनामा विकास खर्च २८ प्रतिशत मात्र

यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ६०% बजेट खर्च, पुँजीगत खर्च २८% मात्र
himalpress.com · 1 हप्ता अघि

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब ६० प्रतिशत भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ। चालु आवका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९.७५ प्रतिशत खर्च भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू