कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी, उत्तर पुस्तिका परीक्षण तीव्र

यस स्टोरीको अंश: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी
prasashan.com · 1 दिन अघि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी अघि बढाएको छ। नतिजा प्रकाशन प्रक्रियालाई तीव्र बनाउँदै बोर्डले मूल्यांकन तथा तथ्यांक व्यवस्थापनको काम द्रुत गतिमा सञ्चालन गरिरहेको जनाएको छ। हाल देशभरका ४२ वटा परीक्षण केन्द्रमार्फत उत्तर पुस्तिका मूल्याङ्कन कार्य भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू