एसइइकी परीक्षा फल एक महिनामै प्रकाशित, ६५.९८ प्रतिशत ग्रेडेड

यस स्टोरीको अंश: एसईई नतिजा एक महिनामै प्रकाशित, नीति तथा कार्यक्रममा डिजिटल शिक्षा र शिक्षक व्यवस्थापनमा जोड
www.everesttimesnews.com · 2 हप्ता अघि

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू