राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को नतिजा असार दोस्रो साताभित्रै सार्वजनिक गर्ने तयारी कक्षा १२ को नतिजा असार दोस्रो साताभित्रै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असारको दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। यस वर्षको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए। नतिजा सार्वजनिक गर्न ढिलाइ हुँदा विद्यार्थीको मनोबल खस्किने भन्दै सरकारले छिटो नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो।

4 समाचार · 49 मिनेट अघि
राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव अर्याल परीक्षाफल प्रकाशनको सट्टा भ्रमणमा व्यस्त राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव अर्याल परीक्षाफल प्रकाशनको सट्टा भ्रमणमा व्यस्त

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले कक्षा १२ को परीक्षाफल निर्धारित ४५ दिनभित्र प्रकाशित गर्नुपर्ने निर्देशनविपरीत देश दौडाहामा व्यस्त रहेको बताइएको छ। मन्त्री सस्मित पोखरेलले असार १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिए पनि अर्यालको भ्रमणले काम प्रभावित भएको बोर्ड स्रोतको दाबी छ।

5 समाचार · 2 दिन अघि
रामप्रसादराई गाउँपालिकाद्वारा एसइई उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान रामप्रसादराई गाउँपालिकाद्वारा एसइई उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई ल्यापटप वितरण गरी सम्मान गरेको छ । गाउँपालिकाले विद्यार्थीलाई अध्ययनमा थप प्रेरित गर्ने र प्रविधिमैत्री शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरेको हो । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप प्रदान गरिएको छ ।

5 समाचार · 2 दिन अघि
एसईई नतिजामा त्रुटि, कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने एसईई नतिजामा त्रुटि, कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा त्रुटि पाइएको छ, जसले विद्यार्थी र विद्यालयमा चिन्ता बढाएको छ। यसैबीच, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्न देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई अनुरोध गरेको छ।

4 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग