गर्मी छल्न पोखरीमा बाँदरहरूको रमाइलो (तस्बिरहरू)

यस स्टोरीको अंश: सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्सवुमन निलम पौडेल: 'हामी पनि कम छैनौं'
www.setopati.com · 15 घण्टा अघि

काठमाडौंमा गर्मी बढेसँगै स्वयम्भूस्थित एक पोखरीमा बाँदरहरू पौडी खेल्दै रमाइलो गरिरहेको दृश्य देखिएको छ। चर्को घाम र तापक्रमका बीच पोखरीमा खेलिरहेका बाँदरहरूले त्यहाँ पुगेका मानिसहरूको ध्यान आकर्षित गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू