ठूलो कित्ता शेयर किन्नेको तीनपुस्ते र कारोबार विवरण माग्न थालियो

insurancekhabar.com · 4 दिन अघि

शेयर बजारमा निराशा बढ्दै गएको बेला नियमनकारी निकायहरुले ठूलो कित्ता शेयर किन्ने र किन्न आदेश राख्नेहरुको तीनपुस्ते र कारोबार विवरण दिन स्टक ब्रोकरहरुलाई पत्राचार गर्न थालेका छन्। शेयर बजारलाई वास्तविक धरातलमा ल्याउन भन्दै ठूला आदेश राख्न र किन्नेहरुलाई कडाइ गरिएपछि बजारमा जोखिम मोलेर ठूलो कित्ता किन्न खोज्नेहरु हतोत्साहित हुँदै गएका छन्।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू