कस्तो छ आजको मौसम ?
जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जस्ता जिल्लामा सतर्कता अपनाउनुपर्ने जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›