कजारिया रमेश टायल्सद्वारा मिस नेपालसँग ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक

यस स्टोरीको अंश: कजारिया रमेश टायल्सले मिस नेपालसँग 'डाइन विथ द डिभाज' अभियान सार्वजनिक गर्‍यो
arthadabali.com · 2 दिन अघि

कजारिया रमेश टायल्स लिमिटेडले ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकको रूपमा आफ्नो विशेष उपभोक्ता अभियान ‘डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत न्यूनतम १,००० वर्ग फिट कजारिया टायल्स खरिद गर्ने जोडीहरूले वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अनुभव बटुल्ने अवसर पाउनेछन् । यो अभियान १० देखि जेठ २५ गतेसम्म सात सहरमा सञ्चालन हुनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू