तस्बिरमा साम्पाङ-किराँती मिलन

nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुदन किराँतीसहित उनको पक्षबाट आएका सबैलाई काठमाडौंमा आयोजित कार्यक्रममा स्वागत गरेका छन्। किराँतीलाई पार्टीमा भित्र्याउँदा खुसी देखिएका साम्पाङले अब धेरैसँग मिलेर अघि बढ्ने उद्घोष गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू