एकताका लागि कुलमानलाई हर्कको प्रस्ताव

यस स्टोरीको अंश: हर्क साम्पाङले कुलमान घिसिङलाई पार्टी एकताको निम्तो पठाए
baahrakhari.com · 6 घण्टा अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताको प्रस्ताव गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमार्फत यो प्रस्ताव राखेका हुन्। केही दिनअघि प्रलोपा त्यागेका सुदन किँराती श्रम संस्कृति पार्टीमा समाहित भएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू