भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ। बिहीबार भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो। आजको दोस्रो सेमीफाइनलमा नेपालले इरानसँग खेल्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›