काभा महिला भलिबलमा नेपाल भारतसँग पराजित, भारतलाई कांस्य

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
newsofnepal.com · 8 घण्टा अघि

काभा महिला भलिबल च्याम्पियनशिपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा भारतले नेपाललाई पराजित गर्दै कांस्य पदक जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा भारतले नेपाललाई ३–१ सेटले हराएको हो। भारतले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्‍यो। नेपालले भने तेस्रो सेट २५–१५ ले जितेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू