इरानी राष्ट्रपति पेजेस्कियनद्वारा मुस्लिम एकताको आह्वान

यस स्टोरीको अंश: इरानी राष्ट्रपति पेजेस्कियनद्वारा मुस्लिम राष्ट्रबीच एकता र सहयोगको आह्वान
gorkhapatraonline.com · 18 घण्टा अघि

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मध्य पूर्वमा व्याप्त क्षेत्रीय चुनौती र जारी तनावलाई सम्बोधन गर्न सामूहिक एकता आवश्यक रहेको कुरामा जोड दिँदै मुस्लिम देशबिच बलियो एकताको आह्वान गर्नुभएको छ । ईद अल-अदा अघि धेरै मुस्लिम राष्ट्रका नेतासँग टेलिफोनमा कुराकानी गर्दै पेजेस्कियनले इस्लामिक एकता अब्बल बनाउन र “खतराको सामना” गर्दै सबै क्षेत्रमा सहयोग विस्तार गर्ने पर्ने बताउनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू