एयर फ्रान्स र एयरबस २२८ जनाको हत्याको दोषी ठहर

himalpress.com · 6 दिन अघि

एयर फ्रान्स र एयरबसलाई सन् २००९ मा भएको विमान दुर्घटनाको दोषी ठहर गरिएको छ। २२८ जनाको ज्यान गएको घटनामा एयर फ्रान्स र एयरबसलाई दोषी ठहर गरिएको हो। पेरिसको अदालतले एयरलाइन र विमान निर्माता कम्पनीलाई यस दुर्घटनाका लागि ‘एक्लै पूर्ण रूपमा’ जिम्मेवार ठहर गरेको छ। ब्राजिलको रियो दि जिनिरियोबाट पेरिस जाँदै गरेको एएफ ४४७ विमान आन्ध्र महासागरमा खसेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू