आज बढ्यो सुन चाँदीको मूल्य

insurancekhabar.com · 1 हप्ता अघि

नेपाली बजारमा आज जेठ ७ गते बिहीबार सुन चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ५० रुपैयाँ कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू