सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

taksarnews.com · 1 हप्ता अघि

शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू