बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
▸ यस स्टोरीको अंश: एमाले सांसद अर्यालको भनाइ: प्रतिपक्षको आवाज उठाउनु स्वाभाविक, प्रधानमन्त्रीको उत्तरदायित्व हुनुपर्छ
बागमती प्रदेश सरकारले तीन दिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यही जेठ १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री बानियाँको अध्यक्षतामा प्रदेशस्तरीय गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्दै तीन दिन भव्यतापूर्वक गणतन्त्र दिवस मनाउने निर्णय गरेको प्रदेश सरकार प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित