प्रभात तामाङ

बागमती प्रदेशको नीति तथा कार्यक्रममा विपक्षीको असन्तुष्टि, संविधान संशोधनको माग बागमती प्रदेशको नीति तथा कार्यक्रममा विपक्षीको असन्तुष्टि, संविधान संशोधनको माग

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनलाई प्राथमिकता दिएको छ । यद्यपि, विपक्षी दलहरूले यसमा नयाँपन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । यसैबीच, उद्योगी तथा व्यवसायीहरूले नेपालको संविधानमा उल्लेख भएको ‘समाजवादउन्मुख अर्थ व्यवस्था’लाई संशोधन गरी ‘प्रतिस्पर्धात्मक, खुला र नवप्रवर्तनमुखी बजार अर्थतन्त्र’ लेखिनुपर्ने माग गरेका छन् ।

3 समाचार · 37 मिनेट अघि
बागमती प्रदेश प्रमुखद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत बागमती प्रदेश प्रमुखद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा प्रस्तुत गरेका छन्। यससँगै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ।

25 समाचार · 11 घण्टा अघि
बागमती प्रदेशमा गणतन्त्र दिवस जेठ १३ देखि १५ सम्म मनाइने बागमती प्रदेशमा गणतन्त्र दिवस जेठ १३ देखि १५ सम्म मनाइने

बागमती प्रदेश सरकारले जेठ १३ देखि १५ गतेसम्म विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस २०८३ मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यसका लागि प्रदेशस्तरीय मूल समारोह समिति गठन गरेको छ। यस अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविर, वृक्षरोपण र पत्रकार पुरस्कृत गरिनेछन्।

14 समाचार · 20 घण्टा अघि
बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ बजेका लागि आह्वान गरेका छन्। संविधानको धारा १८३ को उपदफा (१) बमोजिम आह्वान गरिएको उक्त अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ।

36 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग