बागमती प्रदेशको बजेट अधिवेशन जेठ ११ गतेदेखि शुरु गर्न सिफारिस
▸ यस स्टोरीको अंश: बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान
बागमती प्रदेशको बजेट अधिवेशन जेठ ११ गतेदेखि शुरु हुने भएको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारीस्वरूप अधिवेशन बोलाउने निर्णय गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित