महिला फुटबल टोलीको प्रगति प्रशंसनीयः मन्त्री पोखरेल
▸ यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई बिदाइ गर्दै खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताउनुभएको छ । मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपाधि प्रशंसनीय रहेको बताउनुभयो । नेपाली महिला फुटबल टोली जेठ ८ गते भारत प्रस्थान गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›