ऊर्जाको मूल्य उच्च भएकाले एआईमा अमेरिका र चीनसँग प्रतिस्पर्धा गर्न युरोपलाई धौधौ

यस स्टोरीको अंश: ऊर्जाको उच्च मूल्यले युरोपको एआई महत्वाकांक्षालाई असर गर्ने विज्ञहरूको दाबी
clickmandu.com · 1 हप्ता अघि

युरोप आफूलाई एआई क्षेत्रमा अग्रणीको रूपमा स्थापित गर्न र अमेरिका एवं चीनसँग प्रतिस्पर्धा गर्न चाहन्छ । तर, विज्ञहरूले बताएअनुसार ऊर्जाको बढ्दो मूल्यले यी महत्त्वाकांक्षाहरूलाई कमजोर बनाउन सक्छ । यो क्षेत्र कम्प्युट क्षमता बढाएर र प्रविधिका लागि आवश्यक महत्त्वपूर्ण पूर्वाधारहरू निर्माण गरेर एआईको दौडमा अगाडि बढ्न खोजिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू