डीडीसी सुधारका लागि सरकारले जारी गर्यो ९ बुँदे निर्देशन
▸ यस स्टोरीको अंश: कृषिमन्त्री गीता चौधरीद्वारा दुग्ध विकास संस्थान सुधारका लागि ९ बुँदे निर्देशिका जारी
कृषि, वन तथा पर्यावरण मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) सुधारका लागि ९ बुँदे निर्देशन जारी गरेको छ । मन्त्री गिता चौधरीले डीडीसीको समग्र व्यवस्थापन, आर्थिक पारदर्शिता र सेवा प्रवाहमा सुधार ल्याउन उक्त निर्देशन जारी गरेकी हुन् । निर्देशनमा विगत पाँच वर्षको तथ्यांक पेश गर्ने, बक्यौता असुल गर्ने, विद्युतीय अभिलेखीकरणमा आबद्ध गर्ने, अनिवार्य विद्युतीय हाजिरी गराउने लगायतका बुँदा समावेश छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित