प्रधानमन्त्रीले विज्ञापन गरेर चर्चामा आएको डिडिसीको अवस्था सुध्रिँदै, गर्दैछ किसानलाई दूधको दैनिक १ करोड भुक्तानी

यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले १२ करोड बक्यौता भुक्तानी गर्‍यो, दैनिक १ करोड वितरण
arthasarokar.com · 2 दिन अघि

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक एक करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको छ । पछिल्लो चार महिनाको करिब रु ५८ करोड बक्यौता दायित्वमध्ये हाल रु १२ करोड रकम भुक्तानी भइसकेको छ । डिडीसीको हाल दैनिक करिब रु एक करोडको कारोबार भइरहेको छ र सो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू