म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि
▸ यस स्टोरीको अंश: म्यानचेस्टर सिटीले चेल्सीलाई १-० ले हराउँदै एफए कपको उपाधि जित्यो
म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि काठमाडौँ । एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । म्यानचेस्टर सिटीको जितमा खेलको ७१औं मिनेटमा एन्टोनी सेमेन्योले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित