आर्सनले जित्याे यस वर्षको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि
▸ यस स्टोरीको अंश: म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा आर्सनल २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन
आर्सनलले यस वर्षको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथसँग १–१ गोलको बराबरी खेलेपछि आर्सनल च्याम्पियन बनेको हो । प्रिमियर लिगमा ३७ खेलबाट आर्सनलको ८२ अंक भएको छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ७८ अंक मात्रै रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित