भारतका दुई ठुला मिडिया कम्पनि जियो स्टार र जी इन्टरटेनमेन्ट कानुनी लडाइमा, के हो विवाद ?

यस स्टोरीको अंश: जियो स्टार र जी इन्टरटेनमेन्टबीच प्रसारण अधिकारको कानुनी विवाद चर्किँदै
kharibot.com · 1 हप्ता अघि

भारतका दुई ठूला मिडिया कम्पनी जियो स्टार र जी इन्टरटेनमेन्टबीच बलिउड फिल्महरूको प्रसारण अधिकारको विषयलाई लिएर कानुनी विवाद चर्किएको छ। जियो स्टारले जी इन्टरटेनमेन्टविरुद्ध बिना अनुमति १२ वटा बलिउड फिल्म करिब २० पटक प्रसारण गरेको आरोपमा दिल्ली उच्च अदालतमा निवेदन दर्ता गरेको छ। जी इन्टरटेनमेन्टले भने यो प्रसारण 'अनजान र गल्तीले भएको' भन्दै प्रतिक्रिया दिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू