भारतमा अझै टुंगिएन फिफा विश्वकप २०२६ प्रसारण अधिकार
▸ यस स्टोरीको अंश: फिफा विश्वकप २०२६ प्रसारण अधिकारमा भारतमा सहमति जुट्न सकेन
फिफा विश्वकप २०२६ सुरु हुन केही सातामात्र बाँकी रहँदा भारतमा प्रतियोगिताको प्रसारण अधिकार अझै टुंगो लाग्न सकेको छैन । प्रसारण अधिकारको मूल्यलाई लिएर फिफा र भारतीय मिडिया कम्पनीहरूबीच सहमति नजुट्दा करोडौँ फुटबल समर्थक विश्वकप प्रत्यक्ष हेर्नबाट वञ्चित हुने सम्भावना बढेको छ । रिलायन्स–डिज्नी संयुक्त उद्यमले गरेको प्रस्ताव फिफाले अस्वीकार गरेको थियो भने सोनीले पनि अधिकार खरिद प्रक्रियामा खास रुचि नदेखाएको बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित