वरुण धावनको फिल्म विवादमा, निर्माता वाशु भगनानीले ४०० करोड माग गर्दै दायर गरे मुद्धा

यस स्टोरीको अंश: चीनका अवार्ड विजेता ६ चलचित्र काठमाडौंमा प्रदर्शन हुने
kharibot.com · 19 घण्टा अघि

बलिवुडका फिल्म निर्माता वाशु भगनानीले टिप्स म्युजिक कम्पनी, रमेश तौरानी, कुमार एस तौरानी र निर्देशक डेविड धवनविरुद्ध ४०० करोड भारुको मुद्दा दायर गरेका छन् । यो विवाद मुम्बई उच्च अदालतसम्म पुगेको छ । पूजा इन्टरटेनमेन्ट (इन्डिया) लिमिटेडका तर्फबाट दायर गरिएको उक्त मुद्दा चलचित्र र संगीत अधिकारसम्बन्धी विवादसँग जोडिएको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू