कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

यस स्टोरीको अंश: हमासका सशस्त्र शाखा प्रमुख एजेदिन अल–हद्दादको इजरायली आक्रमणमा मृत्यु भएको इजरायली सेनाको दाबी
ghatanarabichar.com · 1 हप्ता अघि

लोकतान्त्रिक गणतन्त्रको कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरुको सङ्ख्या ८० जना पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । कङ्गोलका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै विशेष प्रयोगशाला परीक्षणहरूले गत हप्ताको अन्तमा इबोला भाइरसको आठ वटा प्रारम्भिक घटनाहरू पुष्टि गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू