दश महिनामा करिब छ अर्ब राजस्व सङ्कलन
▸ यस स्टोरीको अंश: आन्तरिक राजस्व कार्यालय हेटौँडाद्वारा १० महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२-८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ । बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा रु ३४ करोड २१ लाख २४ हजार बढी राजस्व सङ्कलन भएको छ । कार्यालयको वार्षिक लक्ष्य रु आठ अर्ब ४४ करोड छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›