वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन
▸ यस स्टोरीको अंश: वीरगञ्ज भन्सार कार्यालयले १० महिनामा करिब दुई खर्ब राजस्व सङ्कलन गर्योवीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा रु. एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन गरेको छ। यस अवधिमा कार्यालयलाई रु. दुई खर्ब २३ अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो, जसमध्ये ८९.३५ प्रतिशत संकलन भएको छ। राजस्वको मुख्य स्रोत पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित